बिजनेश

आइएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय…

अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छ : अर्थमन्त्री

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ आवधिक योजनाको सोच, गणतन्त्रको डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई…

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ । अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले…

रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार

 जेठ २३, २०८१

रामपुर (पाल्पा), २३ जेठ : गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा, वनजङ्गलमा पाइने थाकललगायत प्रयोगमा ल्याउन नजान्दा त्यत्तिकै खेर गइरहेका हुन्छन् । मकैको खोस्टा र थाकलको पातबाट आकर्षक किसिमका विभिन्न सामग्री…

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : उद्योगमन्त्री

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले गत वैशाख…

आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : थापा

 जेठ २३, २०८१

काठमाडौँ, २३ जेठ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत…

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

 जेठ २३, २०८१

बेनी (म्याग्दी), २३ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर,…

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

 जेठ २३, २०८१

चितवन, २३ जेठ : जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक…

‘तोकिएका करका दर कार्यान्वयनको विकल्प छैन’

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ कार्यान्वयनको विकल्प नरहेकाले त्यसमा सघाउन राजस्व प्रशासनसँग जोडिएका सरकारी निकायहरुले निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य…

सुनको भाउ निरन्तर उकालोतिर

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१…