बिजनेश
सामान्य वर्षातले उड्डयन क्षेत्र प्रभावित
काठमाडौं, १८ पुस (रासस) : सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको…
चालू वर्षको पुनर्निर्माणमा ३४ अर्ब स्रोत अनिश्चित
काठमाडौं, १८ पुस : भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमको कार्यान्वयनका लागि रु ३४ अर्बको स्रोत सुनिश्चित हुनसकेको छैन । यस आवमा तय गरिएका बाहेक बाँकी पुनःनिर्माण…
उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔं : दाहाल
भरतपुर, १७ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर–…
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौँ १६ पुस (रासस) : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार…
पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि ल्याउँछौँ : दाहाल
सिन्धुली, १६ पुस (रासस) : सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुआत गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट…
रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने
स्याँफ्रुबेँसी, रसुवा, १६ पुस (रासस) : तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१…
कार्बन व्यापारको आम्दानी ग्यास उत्सर्जन नहुने वैकल्पिक मार्गमा लगानी
काठमाडौं, १६ पुस (रासस) : विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ । उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा…
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरा, १६ पुस (रासस) : पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार…
‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्मको वर्ष
काठमाडौँ, १५ पुस (रासस) : सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना यसै…
साढे पाँच अङ्कले बढ्यो नेप्से
काठमाडौं, १४ पुस (रासस) : आइतबार करिब पाँच अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार…
लोकप्रिय
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
चैत ११, २०८१
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
चैत ०८, २०८१
केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न
चैत ०६, २०८१