बिजनेश
एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी
कास्की, २२ माघ : माछापुुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको…
सुन प्रतितोला ८ सयले घट्यो
काठमाडौं, २२ माघ : स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय र…
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित
काठमाडौं, २२ माघ : राष्ट्रियसभाको बुधबारको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी…
उद्योग मन्त्रीद्वारा फलाम खानी क्षेत्र अवलोकन
नवलपरासी, २२ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मंगलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा…
साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त
काठमाडौं, माघ २२ । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो…
ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने
काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ…
नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार
माघ २१, काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स…
कुखुराकाे मासुकाे भाउ बढाउने व्यापारीलाई सरकारले कारबाही गर्ने
माघ २१, काठमाण्डाै । कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्याउँदा पनि सरकार चुप रहेको…
श्री एयरलाइन्सको नयाँ टर्बोप्रोप क्यू–४०० जहाजबाट, दुई हजारमै पोखरा
काठमाडौँ, २१ माघ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँ सम्मका लागि भाडा दर दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा…
पेट्रोल र डिजलको मूल्य घट्यो, खाना पकाउने ग्यासकाे बढ्यो
२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
मनाङमा ३.८ को भूकम्प
फागुन ०५, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
फागुन ०५, २०८१
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ०६, २०८१