अन्तर्वार्ता
मानव सभ्यताको रक्षाका लागि सबै मिलेर लडौंँ : उपप्रधानमन्त्री
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी…
‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’
डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु…
कोरोना संक्रमणविरुद्ध सबै मिलेर लड्दा जितिन्छ : स्वास्थ्यमन्त्री
कोभिड–१९ ले विश्व महामारीका रूप लिइरहेको र नेपालमा फैलन नदिन सरकारले मुलुकभित्रै र सीमा आवतजावतमा बन्देज लगाएको छ । कोरोनाविरुद्ध सरकारले चालेका कदम, स्वास्थ्य सेवाको अवस्था र योजना कस्ता छन्…
‘अहिले विदेशमा रहेका विद्यार्थी वा श्रमिकलाई घर फर्काउने योजना बनाएका छैनौँ’
विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी…
सबैका सहयोगले चुनौती सामना गर्न सकिन्छ : आपूर्तिमन्त्री
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध…
‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ’
चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ । अहिलेसम्म नेपालमा यो भाइरस सङ्क्रमण फैलिइसकेको छैन तर खुला सीमा र सघन…
सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न
कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने मनोवैज्ञानिक त्रासमा जनता छन् । यसलाई कतिपय व्यापारी व्यवसायीले जनताको मनोवैज्ञानिक त्रासको उपयोग गर्दै वस्तु लुकाउने वा कालोबजारी गर्ने…
‘हामीले गरेको कोरोना परीक्षणमा शंका गर्नुपर्ने ठाउँ छैन’
काठमाडौँ , चैत ५ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारी भनेर घोषणा गरिसकेको छ । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये एक…
‘५-६ महिनालाई धान्ने औषधि र कच्चा पदार्थ मौज्दात छ, डराउनुपर्ने अवस्था छैन’
भारत सरकारले गएको साता मात्रै पारासिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिमा ११ वटा औषधि उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ छन् भने…
‘ग्यास र खाध्य वस्तुको चिन्ता नगर्नुहोस्, आपूर्तिको जिम्मा मेरो हो’
कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्ला बढेको छ । मुलुकको आपूर्ति व्यवस्थामा के कस्ता समस्या छन् । अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था कत्तिको सहज…
लोकप्रिय
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
चैत ११, २०८१
हुम्लामा रैथाने बालीको मूल्य निर्धारण
चैत १०, २०८१
नेप्से परिसूचक ४१ अङ्कले बढ्यो
चैत १३, २०८१
अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
चैत १०, २०८१