अन्तर्वार्ता
‘माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो’
यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ…
तीन हप्ता कष्टपूर्ण छ, त्यसपछि सङ्क्रमणको ‘चेन’ तोडिन्छ
नेपाल अहिले कोभिड १९ को दोस्रो लहरसँग जुधिरहेको छ । अहिले दैनिक नौ हजार माथि कोभिडका नयाँ सङक्रमित थपिइरहेका छन् । यस बिषयमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग गोरखापत्र अनलाइनका लागि बिष्णु…
अदालत, सांसद र दलहरूको परीक्षाको बेला आएको छ : शर्मा
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै नेकपामा चर्किएको विवादले अब पार्टी विभाजनको औपचारिक घोषणा मात्रै हुन बाँकी छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र…
‘जोड्नै नमिल्ने धाराहरू राष्ट्रपतिबाट जोडिए’
प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रूपमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपतिले तुरुन्त अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्रीको यो कदमको संवैधानिकतामा उठेको प्रश्न, राष्ट्रपतिको भूमिकाले निम्त्याएको सन्देह तथा…
नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक : मुख्यमन्त्री पोखरेल
प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका…
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : बानियाँ
इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि…
‘कक्षा ११ को प्राप्तांक र कक्षा १२ को आन्तरिक मूल्यांकनबाट नम्बर दिई बोर्डले प्रमाणीकरण गर्ने विकल्पबारे छलफल हुँदैछ’
कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न निर्देशिका, अध्ययन सामग्री, परीक्षाका आधार…
कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन : भौतिक पूर्वाधारमन्त्री
काठमाडौँ, असोज ५ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि…
‘आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ’
नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ ।…
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : प्रथम राष्ट्रपति यादव
जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१