अन्तर्वार्ता
काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह
मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का…
साना लगानीकर्ता सुरक्षित भए बजार स्थिर हुनेछ
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्वविहीन रह्यो । नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको अढाई महिना भएको छ । गत फागुन पहिलो साता रमेशकुमार हमाल बोर्डको अध्यक्षमा नियुक्त भएपछि पुँजी बजारले गति…
अबको चुनौती खपत बढाउने
संविधान जारी भएपछि मुलुकमा स्पष्ट प्रगति हासिल भएको एक क्षेत्र विद्युत् हो । कहालीलाग्दो लोडसेडिङको अवस्थाबाट मुलुक अहिले बिजुली बेचेर विदेशी मुद्रा आर्जन गर्ने अवस्थामा पुगेको छ । विद्युत् उत्पादन…
अर्थतन्त्र चार महिनामै सन्तुलनमा आउँछ : अर्थमन्त्री
विदेशी मुद्रा सञ्चितिमा सङ्कुचन, विपे्रषण आप्रवाहमा कमी, तरलता अभावजस्ता आर्थिक शब्दावली अहिले आम रूपमा नियमित प्रयोग भइरहेका छन् । अर्थतन्त्रले ‘श्रीलङ्का’को लय समातेको भन्दै आलोचनाका स्वर सुनिन थालेका छन् ।…
‘आर्थिक समृद्धिमा कोषको भूमिका महत्त्वपूर्ण’
वि.सं. २०४७ मा स्थापना भएको नागरिक लगानी कोष गत शुक्रबारदेखि ३२औँ वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासका लागि आमजनतालाई बचत गर्न प्रोत्साहन गरी पुँजी वृद्धिको माध्यमबाट लगानीका अवसर…
‘एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ’
राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ…
‘भन्सार कार्यालय स्थापना भएपछि चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आउँछ’
सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले…
उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न : स्वास्थ्यमन्त्री
नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत…
‘चीनले महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्छ’
चीनले कोरोना महामारीसँग लड्न नेपाललाई महत्वपूर्ण सहयोग गर्दै आएको छ। चीनले हालै नेपाललाई गरिरहेको सहयोगलाई मध्यनजर गर्दै नागरिकले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गरेको कुराकानीको सम्पादित अंश : गत…
‘नयाँ भेरियन्ट यसअघिको भन्दा जटिल र घातक छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार नेपालमा नयाँ भेरियन्ट अर्थात् ‘भारतीय भेरियन्ट’को कोरोनाभाइरस फैलिएको पुष्टि गरेको छ । कोरोना परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशत नयाँ भेरियन्टको कोरोना फेला परेको स्वास्थ्य मन्त्रालयले…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१