अन्तर्वार्ता
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
काठमाडौँ, ३१ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रियसभाको सांसद हुनुहुन्छ । विसं २०३६ देखि राजनीति सुरु गर्नुभएका उहाँ २०६४ सालमा संविधानसभाको सभासद् हुनुहुन्थ्यो ।…
कानुन बनाउनभन्दा पनि कार्यान्वयन गर्न चुनौती छ -राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्मा
काठमाडौँ, ३ चैत : राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा काम गर्न चाहने र…
महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ : राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा
काठमाडौँ, २६ फागुन : राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका लागि राष्ट्रियसभा उत्कृष्ट थलो रहेछ । राष्ट्रियसभामा मैले महिलाअधिकारका पक्षमा पटकपटक आवाज उठाएको छु ।…
कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौं : गोमादेवी तिमिल्सिना
काठमाडौँ, ११ फागुन : मुलुकको राजनीति अहिले पनि सही अवस्थामा अघि बढ्न सकेको छैन । किनभने लोकतन्त्रको सुन्दर पक्ष पहिलो पार्टीले सत्ता चलाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बसेर खबरदारी…
मिडियाले प्रजातन्त्रको मर्म जनस्तरमा पु¥याउन सक्नुपर्छ–मन्त्री गुरुङ
काठमाडौँ, ६ फागुन : करिब १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई जनता सत्ता सञ्चालनमा सहभागी हुन पाएको दिनका रुपमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय दिवसका रुपमा प्रजातन्त्र दिवस…
आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद सोनाम गेल्जेन शेर्पा
काठमाडौँ, ५ फागुन : सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले…
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
काठमाडौँ, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताउनुभएको छ ।…
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ – उपमहानगर प्रमुख पाण्डेय
लुम्बिनी, ३ फागुन : स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन…
सांसदसँग रासस संवाद : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छः जनार्दन शर्मा
काठमाडौँ, २६ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न…
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
नयाँ दिल्ली, १९ माघ : भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार…
लोकप्रिय
अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट
चैत २५, २०८१
जिप दुर्घटनामा दुई जनाको मृत्य, नौ घाइते
चैत २७, २०८१
यो सरकार २०८४ सम्म टसमस हुँदैन : प्रधानमन्त्री ओली
चैत २५, २०८१
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का
चैत २६, २०८१