स्वास्थ्य/जीवनशैली

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

 जेठ २२, २०८०

पाटन, २२ जेठ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ । डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल डिन को ४३औँ स्थापना दिवस तथा…

विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड

 जेठ २१, २०८०

जाजरकोट, २१ जेठ : बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि…

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाका…

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन…

विश्व रक्तदाता दिवस साताव्यापी हुने

 जेठ २१, २०८०

काठमाडौँ, २१ जेठ : ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३)का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा…

धनुषामा विपद् पूर्वतयारी

 जेठ २०, २०८०

जनकपुरधाम, २० जेठ : प्रचण्ड गर्मी छल्न अहिले जनकपुरधामका युवा नजिकैको गङ्गासागरमा नुहाउन जान्छन् । यसै क्रममा आज नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् । यो खबर…

जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

 जेठ २०, २०८०

जुम्ला, २० जेठ ः जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् । जिल्लाको विशेष गरी कनकासुन्दरी…

चुरेकाछका महिलामा आङ खस्ने र पाठेघरको समस्या

 जेठ २०, २०८०

महोत्तरी, २० जेठ : महोत्तरीको चुरेकाछ बस्तीमा आङ खस्ने र पाठेघरको समस्या भएका धेरै महिला भेटिएका छन् । बर्दिबास–४ माईस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना…

पैयुँ आधारभूत अस्पतालमा एक्स–रे सेवा सुरु

 जेठ २०, २०८०

पर्वत, २० जेठ : पर्वतको दक्षिण भेगको पैयुँ गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको पहलमा यहाँ रहेको आधारभूत अस्पतालमा…

मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन : मन्त्री जोशी

 जेठ २०, २०८०

चितवन, २० जेठ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई…