स्वास्थ्य/जीवनशैली

दादुरा रोगविरुद्धको खोप अभियान

 जेठ २४, २०८०

काठमाडौँ, २४ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि…

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम

 जेठ २४, २०८०

मुग्लिन, २४ जेठ : चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण…

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

 जेठ २४, २०८०

जानकी, २४ जेठ : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित…

रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर

 जेठ २३, २०८०

रुकुम, २३ जेठ : रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको…

दादुरा र रुबेलाविरुद्ध यही जेठ २५ गतेदेखि खोप लगाइँदै

 जेठ २३, २०८०

टीकापुर, २३ जेठ : दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले…

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

 जेठ २३, २०८०

कटारी, २३ जेठ : उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको…

रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर

 जेठ २२, २०८०

रुकुम २२, जेठ : रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको…

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट…

नगर अस्पतालको भवन निर्माण अलपत्र

 जेठ २२, २०८०

जाजरकोट, २२ जेठ : पन्ध्र शय्याको अस्पताल निर्माण सुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र बनेको छ । निर्माण सम्झौता मिति सकिन एक महिना बाँकी रहँदासम्म…

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी

 जेठ २२, २०८०

बुटवल, २२ जेठ : बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो ।…