स्वास्थ्य/जीवनशैली
डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान
काठमाडौँ, ९ कात्तिक : सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका…
बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल
काठमाडौँ, ८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सय…
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
भक्तपुर, ८ कात्तिक : बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा…
राष्ट्रपति महिला उत्थान कार्यक्रम : गर्भवती तथा सुत्केरीका लागि वरदान
काँक्रेविहार (सुर्खेत), ७ कात्तिक : दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ । महिला, बालबालिका…
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
पर्वत, ७ कात्तिक : ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु…
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन
काठमाडौँ, ६ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै…
बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने
बागमती, ५ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा…
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काँक्रेविहार (सुर्खेत), ६ कात्तिक : स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा…
स्वास्थ्य बिमामा आकर्षण बढ्दै
गलकोट (बागलुङ), ६ कात्तिक : स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा…
एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
चितवन, ६ कात्तिक : जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






