स्वास्थ्य/जीवनशैली

चिकित्सकको सुरक्षामा सरकार सचेत छ : प्रधानमन्त्री

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो…

भारतबाट आउनेका लागि सहायता कक्ष

 असोज १८, २०८०

बैतडी, १८ असोज : चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँ र तिहारका बेला यात्रुहरुलाई गन्तव्यमा पु¥याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको…

‘पोषणयुक्त बाली उत्पादन हुने क्षेत्रमा कुपोषण हुनु दुर्भाग्य’

 असोज १८, २०८०

कर्णाली, १८ असोज : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम…

पोखरामा ‘सापू’का बिरामी बढे

 असोज १८, २०८०

गण्डकी, १८ असोज : पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ ।…

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् । त्यहाँ स्वास्थ्य विज्ञान…

घुँडाको निःशुल्क प्रत्यारोपण

 असोज १८, २०८०

लुम्बिनी, १८ असोज : बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको…

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद र तीन लाख जरिवाना

 असोज १७, २०८०

कपिलवस्तु, १७ असोज : सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य…

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०-८१ को नियमित रुपमा पहिलो…

बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण

 असोज १६, २०८०

काभ्रेपलाञ्चोक, १६ असोज : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिकमार्फत सुरु गरेको स्वास्थ्य परीक्षण अभियानमार्फत स्थानीयमा के कस्ता रोग…

स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली

 असोज १६, २०८०

चितवन, १६ असोज : स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११…