स्वास्थ्य/जीवनशैली
टिपरको ठक्करबाट चिकित्सक यादवको मृत्यु
झापा, १२ भदौ : मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँको आज…
‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव
कास्की, १२ भदौ : गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि…
डेङ्गु सङ्क्रमणबाट मृत्यु
कञ्चनपुर, १२ भदौ : बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको…
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे
झापा, ११ भदौ : यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा…
राससमा आँखा शिविर
काठमाडौँ, ११ भदौ : राष्ट्रिय समाचार समिति मा कार्यरत पत्रकार तथा कर्मचारी र उनीहरुका परिवारका लागि आज यहाँ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान…
गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार
गोरखा, ११ भदौ : गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर…
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
चितवन, ११ भदौ : सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी…
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै
गण्डकी, ११ भदौ : कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी…
रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर
रसुवा, १० भदौ : पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म…
राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ : मन्त्री बस्नेत
पाटन, १० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल…
लोकप्रिय
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ०६, २०८१
सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता
मंसिर ०४, २०८१
वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो
मंसिर ०४, २०८१