स्वास्थ्य/जीवनशैली

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

 मंसिर १६, २०८०

चितवन, १६ मङ्सिर : भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा…

एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

 मंसिर १५, २०८०

काठमाडौँ, १५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले…

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । अनलाइन फाराम भरेकामध्ये अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले…

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

 मंसिर १३, २०८०

गोदावरी (कैलाली), १३ मङ्सिर : कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच…

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

 मंसिर १३, २०८०

लुम्बिनी, १३ मङ्सिर : अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।…

बुस्टर डोजका लागि थप ३ लाख ७७ हजार मात्रा खोप आयो

 मंसिर १२, २०८०

काठमाण्डाै, १२ मंसिर : कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ । कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानेका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याइएको…

मुगुमा अक्कुपञ्चर सेवा

 मंसिर १०, २०८०

मुगु, १० मङ्सिर : आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको…

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

 मंसिर ०७, २०८०

गलकोट (बागलुङ), ७ मङ्सिर : आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट…

कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 मंसिर ०४, २०८०

काठमाडौँ, ४ मङ्सिर : गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण…

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

 कार्तिक २५, २०८०

कर्णाली, २५ कात्तिक : भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो…