स्वास्थ्य/जीवनशैली
कोरोनाबाट बच्न ‘हात नमिलाऊ, नमस्कार गरौं’
विराटनगर, २१ फागुन : नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका…
दैलेखमा स्वास्थ्य बीमा शुरु
दैलेख, २१ फागुन : दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम औपचारिकरूपमा शुरु गरिएको छ । स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने ९८ बीमा दर्ता सहयोगीमार्फत औपचारिकरूपमा कार्य प्रारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका…
डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली
डोल्पा, २१ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको…
यी हुन् पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास
शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि…
कोरोना सहायता कक्ष : १७८ को स्वास्थ्य परीक्षण
बैतडी, १९ फागुन : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट…
अमलाका फाइदा
अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन…
निःशुल्क पाठेघर शिविर
लमजुङ, १८ फागुन : बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र…
गाजरका ६ फाइदा
गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम…
पुरुषका लागि पाँच टिप्स
अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो…
अब विद्यालयमै ‘नर्सिङ सेवा’
गलकोट, १६ फागुन : विद्यालयमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका लागि बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा लागू भएको छ । विद्यालयका छात्रालाई लक्षित गरी नेपालका विभिन्न स्थानीय…
लोकप्रिय
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
१६ घण्टा अगाडि
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
चैत २९, २०८१