स्वास्थ्य/जीवनशैली
६ एचआइभी सङ्क्रमितले सुरक्षित बच्चा जन्माए
चितवन, १४ माघ : जिल्लाका विभिन्न क्षेत्रमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९…
कारोना भाइरसको प्रकोपबाट १०० को मृत्यु, चार हजार बढी संक्रमित
बेइजिङ, १४ माघ : कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको…
नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण देखियो
बेइजिङ, १३ माघ – नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ…
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
राजशाही (बंगलादेश), १२ माघ : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरूको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले…
कोरोना भाइरसका लक्षण र बच्ने उपायहरु
काठमाडौं, ११ माघ : उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट…
‘नेपालमा कोरोना भाइरसको संक्रमण भेटियो’
काठमाडौं, १० माघ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना…
माघ १ मा राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौं, २७ पुस : सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक…
गर्भवती सुत्केरीको हातमा अण्डा, घरमा झण्डा
जाजरकोट, ९ पुस : गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर…
माडीको बघौडा अस्पताल २५ श्यया
भरतपुर, ७ पुस : माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो ।…
स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज
महोत्तरी, ३० मंसिर : हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न,…
लोकप्रिय
तनहुँ बस दुर्घटना : बस चालकको मृत्यु
मंसिर ०२, २०८१
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
मंसिर ०३, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१