स्वास्थ्य/जीवनशैली

ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र विरामी परिएला

 बैशाख १६, २०७७

सम्पदा अनुरञ्जनी खतिवडा काठमाडौं, वैशाख १६ कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा…

चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान…

बिरामीको घरमै पुगेर निःशुल्क दाँतको उपचार

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : दाँत दुख्ने समस्याले हैरान हुनुहुन्छ ? लकडाउनको समयमा दाँत दुख्ने समस्या भए पनि उपचारका लागि जान नसक्दा वा नजिकैका स्वास्थ्य संस्थामा सेवा बन्द हुँदा तपाईँ दुखाइ…

कोभिड १९ बारे केही तथ्य केही सत्य

 बैशाख १६, २०७७

डा. प्रमोद सुवेदी/डा. कृतिका पौडेल अङ्ग्रेजी वर्ष २००२ तिर दक्षिण चीनमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१), अनि २०१२ मा पश्चिम साउदी अरबमा भेटिएको मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम…

निको भईसकेका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सक्छ : डब्लुएचओ

 बैशाख १३, २०७७

जेनेवा, वैशाख १३ : कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण…

विश्व स्वास्थ्य संगठनले भन्यो- नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट उच्च जोखिममा

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही…

इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु

 बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब…

सामाजिक दूरी कायम गर्दै नियमित खोप सञ्चालन गर्ने तयारी

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका…

बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ ।  यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप…

महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका,…