स्वास्थ्य/जीवनशैली
नवजात शिशुलाई अब भिटामिन के दिइने
काठमाडौँ, भदौ १५ : सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८…
आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण
इलाम, भदौ १५ : जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको…
कैलालीमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गरिने
कैलाली, भदौ १५ : सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी…
नेपालगञ्जमा पनि ‘प्लाज्मा थेरापी’बाट कोरोना सङ्क्रमितको उपचार शुरु
नेपालगञ्ज, भदौ १५ : नेपालगञ्जमा पहिलो पटक सोमबारबाट प्लाज्मा थेरापी विधिमार्फत कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका सल्यान जिल्लाका एक जना गम्भीर अवस्थामा रहेका सङ्क्रमितलाई…
दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी
दार्चुला, भदौ १५ : दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई…
कोरोना तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ : भाइरोलोजिष्ट खड्का
बलेवा, भदौ १५ : नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि…
‘कोरोना संक्रमितलाइ माया गरेर आत्मबल बढाउन सहयोग गरौं’
काठमाडौँ, भदौ १५ : ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई…
कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान
काठमाडौँ, भदौ १४ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई…
खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा
काठमाडौँ, भदौ १२ : विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने…
आयातको जिम्मेवारी पाएका दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल भित्र्याए
काठमाडौँ, भदौ ११ : औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएकाे तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२