स्वास्थ्य/जीवनशैली
‘एसएमएस’काे पालना गरे काेराेना संक्रमण नियन्त्रण गर्न सहज : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, भदौ १९ : सरकारले एसएमएस को पूर्ण पालना गरे कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सक्ने जनाएको छ । एसअर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य…
चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसीयू सेवा
भक्तपुर, भदौ १९ : नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो…
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
चितवन, भदौ १९ : जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो…
धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी
बलेवा, भदौ १७ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को…
नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन : ‘सिड’ ल्याएर पनि तत्काल सम्भव छैन, शून्यबाटै काम थाल्नुपर्छ
काठमाडौँ, भदौ १७ : विश्वका विकसित, अल्पविकसित तथा अविकसित देशहरु यति बेला कोभिड–१९ को भ्याक्सिन (खोप) बनाउने अभियानमा छन् । खोपको अनुसन्धान तेस्रो चरण पूरा गरी अन्तिम तथा चौथो चरणमा प्रवेश…
दीर्घरोग नभएका युवायुवतीले समेत कोरोनाबाट ज्यान गुमाउँदैछन्
काठमाडौं, भदौ १७ : कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको तथ्यांकमा धेरैजसो दीर्घरोगी थिए । साथै बुढापाकालाई यसको उच्च जोखिम बर्गमा राखियो । तर, पछिल्लो समय कोरोना संक्रमणको कारण युवा वा किशोर–किशोरीको…
कोरोना भाइरस संक्रमणविरुद्ध उपयोगी बन्दै प्लाज्मा थेरापी
काठमाडौँ, भदौ १७ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा…
लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी
काठमाडौं, भदौ १६ : विज्ञ चिकित्सकहरुले लक्षण देखिएका तर दीर्घ रोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरुले उपयुक्त समयमा उपयुक्त बिरामीमा…
मानसिक रोग बल्झँदै र नयाँ बिरामी थपिँदै
सञ्चिता घिमिरे काठमाडौँ, १६ भदौ देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् ।विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण…
अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा
वासिङ्टन, भदौ १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२