स्वास्थ्य/जीवनशैली

बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार शुरु

 भदौ ०८, २०७७

बुटवल, भदौ ८ : कोरोना सङ्क्रमितको उपचारमा विभिन्न अभ्यासहरू भइरहेका बेला बुटवलमा पनि सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना…

नेपालमा सफल हुँदै प्लाज्मा थेरापी : १८ जनामा सुधार, दाताको अभाव

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : जटिल स्वास्थ्य अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको उपचारमा सहयोगि देखिएको ‘प्लाज्मा थेरापी’ उपचार पद्धतीका लागि ‘डोनर’को अभाव भएको छ । साउन १६ गते नेपालमा पहिलो पटक त्रिवि शिक्षण…

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छ : विश्व स्वास्थ्य सङ्गठन प्रमुख

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र अन्त्य हुने बताउनुभएको छ । जेनेभामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नु हुँदै टेड्रस अदनोम गेब्रेससले स्पेनिस फ्लु अन्त्य हुनसमेत दुई…

अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना संक्रमित बिरामीको उपचार प्रभावित

 भदौ ०५, २०७७

राजविराज, भदौ ५ : राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित विरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका विरामीको यहाँबाट…

नागरिकका लागि कोरोनाविरुद्धको खोप निःशुल्क दिने अष्ट्रेलियाको घोषणा

 भदौ ०३, २०७७

क्यानबेरा, भदौ ३ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९…

कोरोना भाइरस संक्रमण उपचारमा प्लाज्मा थेरापीको प्रभावकारिता

 भदौ ०२, २०७७

लरेन निरगार्डवासिङ्टन, भदौ २ मायो क्लिनिकका अनुसन्धाताले कोरोना (कोभिड–१९)बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरू व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन् तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी…

चिनियाँ कोभिड-१९ खोपको दुई चरणको ‘ट्रायल’ आशाजनक देखियो

 साउन ३२, २०७७

काठमाडौं, साउन ३२ : विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हवाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभाबकारी…

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

 साउन ३१, २०७७

वासिङटन, साउन ३१ : कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो…

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

 साउन ३१, २०७७

नयाँदिल्ली, साउन ३१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि…

आयुर्वेदिक उपचारले सात दिनमै निको भए कोरोना संक्रमित, बेड संख्या बढाइँदै

 साउन ३०, २०७७

काठमाडौं, साउन ३० : आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका…