स्वास्थ्य/जीवनशैली
रूसलाई भाइरस खोपसम्बन्धी निर्देशन पालना गर्न डब्लुएचओको आग्रह
जेनेभा, साउन २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । मङ्गलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे मङ्गलबार…
कोरोना नियन्त्रणका लागि रूसले २०२१ सम्ममा लाखौँ खोपको मात्रा उत्पादन गर्ने
मस्को, साउन १९ : रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ । रूसले…
कोरोनासँग लड्न पनि क्वाँटी उपयोगी
काठमाडौँ, साउन १९ : जनैपुर्णिमाको दिन नेवार समुदायकाे घरघरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार…
नेपालमा प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना संक्रमितको उपचार सुरु
काठमाडौँ, साउन १८ : नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितकाे स्वास्थ्य सुधार भएकाे छ । त्यस्तै, अर्का एक बिरामीमा उपचार शुरु गरिएकाे छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य अवस्था…
‘कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ, आत्मघाती हुनसक्छ, सजग बनौं’
काठमाडौं, साउन १७ : सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील…
मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छ : अध्ययन
वासिङ्टन, साउन १४ : अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा…
अनियमित महिनावारीको भय
काठमाडौं, साउन १३ : अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या देखिने गर्छ । अनियमित महिनावारीका कारण धेरैलाई दुई महिवारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक…
मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा
काठमाडौं, साउन १० : मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो । उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ ।…
लकडाउन अन्त्यसँगै संक्रमण बढ्न सक्ने चुनौती, सबै सचेत बनौं
काठमाडौँ, साउन ११ : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले चैत ११ देखिको बन्दाबन्दी गएको बुधबारबाट अन्त्य गरेपछि सङ्क्रमणको चुनौती बढेको बताउन थालिएको छ । अबका दिनमा व्यक्ति नै सचेत भएर…
धूमपान गर्ने व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा
काठमाडौँ, साउन १० : नियमित धूमपान तथा सुर्तीसेवन गर्नेलाई कोरोनाको उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । धूमपान गर्नेलाई रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्ने क्षमता नहुँदा जोखिम बढ्ने…
लोकप्रिय
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
मंसिर ०३, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ०६, २०८१
सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता
मंसिर ०४, २०८१