स्वास्थ्य/जीवनशैली

मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु

 चैत २६, २०७८

हेटौँडा, चैत २६:  स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । आज मकवानपुरको मनहरी गाउँपालिका…

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही  चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको…

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

 चैत २५, २०७८

मोरङ,चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको…

टाइफाइड विरुद्धको खोप अभियान सुरु : टाइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप…

मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

 चैत २५, २०७८

मनाङ, चैत २५ : टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित…

जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच

 चैत २५, २०७८

बलेवा, चैत २५ : जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्‍ययाइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको…

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

 चैत २५, २०७८

अर्घाखाँची, चैत २५ : टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने…

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर

 चैत २४, २०७८

सिमकोट, चैत २४ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित…

टाइफाइड खोप अभियान शुरु : १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिका लाभान्वित

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५…

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५…