स्वास्थ्य/जीवनशैली

रोल्पा ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

 असार २९, २०७९

असार रोल्पा २९ : रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । हालसम्म…

क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन

 असार २८, २०७९

भक्तपुर, असार २८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिनुभएको छ । भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको…

कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

 असार २८, २०७९

कञ्चनपुर, असार २८ : कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा…

सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन

 असार २८, २०७९

काठमाडौं, असार २८ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम…

सिभिल अस्पतालले आँखाको विशिष्टीकृत सेवा दिने

 असार २७, २०७९

काठमाडौँ, असार २७ : निजामती कर्मचारी अस्पताल (सिभिल) ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ । अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो । अस्पतालका कार्यकारी…

घाइतेको उपचारमा कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

 असार २४, २०७९

काठमाडौँ, असार २४ : गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह सचिव टेकनारायण पाण्डे,…

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७

 असार २४, २०७९

काठमाडौँ, असार २४ : काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी…

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

 असार २४, २०७९

म्याग्दी, असार २४ : म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा…

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक

 असार २३, २०७९

काठमाडौँ, असार २३ : औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले आज सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’…

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन

 असार २३, २०७९

काठमाडौँ, असार २३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून,…