स्वास्थ्य/जीवनशैली

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

 साउन ०३, २०७९

चितवन, साउन ३ : जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी…

यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

 साउन ०२, २०७९

काठमाडौँ, साउन २ : कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको…

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

 साउन ०२, २०७९

सिन्धुपाल्चोक, साउन २ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ । अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही…

गड्डाचौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना

 साउन ०२, २०७९

महेन्द्रनगर, साउन २ : कञ्चनपुरको गड्डाचौकी नाकामा आज युरोपेली आयोगको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सरकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै…

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

 साउन ०२, २०७९

नवलपुर, साउन २ : पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला…

२७ जिल्लाका बालबालिकालाई भोलि देखि कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा…

बालबालिकाकाे ४८ लाख मात्रा खाेप खेर गयाे

 साउन ०१, २०७९

काठमाडौं, साउन १ : आर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाइने ४८ लाखभन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८…

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

 साउन ०१, २०७९

दमौली, साउन १ : तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त…

हैजा नियन्त्रण गर्न एमालेको माग

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : नेकपा (एमाले)ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या…

पानीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन

 असार ३१, २०७९

परासी, असार ३१ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको जनाउँदै…