स्वास्थ्य/जीवनशैली
वायु प्रदूषण : ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ’
काठमाडौँ, २३ चैत : केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय…
छ सय महिलाको पाठेघरको परीक्षण
चितवन, २१ चैत : जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा…
वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडाैँ, २१ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन…
काभ्रेका छ नगरमा नसर्ने रोग नियन्त्रण कार्यक्रम
काभ्रेपलाञ्चोक, २० चैत : यहाँका छ नगरपालिकामा नसर्ने रोग नियन्त्रण कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रको जीवनशैली, रहनसहन तथा खानपानलगायतका कारण नसर्ने रोगको जोखिम बढेको जनाउँदै जिल्लास्थित जनस्वास्थ्य कार्यालयमार्फत…
कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
काठमाडौँ, १७ चैत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज…
सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा
काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै…
पाल्पामा चालु आवमा १८८ क्षयरोगी
तानसेन (पाल्पा), १६ चैत : पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन् । जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।…
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
काठमाडौँ, १३ चैत : भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा…
स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु
काठमाडौँ, १२ चैत : काठमाडौँ महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर…
तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु
दमौली (तनहुँ), ११ चैत : जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी…
लोकप्रिय
जाजरकोट भूकम्पमा आठजना घाइते
चैत २२, २०८१
तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल
चैत १९, २०८१
नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो
चैत २०, २०८१
आन्दोलरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो
चैत २०, २०८१
नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर
चैत १९, २०८१