स्थानीय चुनाव २०७९

मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन छ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश…

मकवानपुरमा निर्वाचनका लागि सुरक्षा व्यवस्थापन

 मंसिर ०२, २०७९

हेटौँडा मङ्सिर २ : जिल्ला सुरक्षा समिति मकवानपुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई पारदर्शी, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न गर्न मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन गरिएको…

फरक क्षमता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता

 मंसिर ०२, २०७९

मोरङ, मङ्सीर २ : आसत्र प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दृष्टिविहिन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मतदातालाई विशेष प्राथमिकता दिनेगरी तयारी गरिएको छ । मोरङमा मतदान केन्द्रमा वुथ निर्माण कार्य…

स्वच्छ र शान्तिपूर्ण निर्वाचन हुनेमा ढुक्क छौँ– विज्ञ

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : निर्वाचन पर्यवेक्षण संस्थाले आगामी आइतबार हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र व्यवस्थापनले स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित निर्वाचनको सुनिश्चितता गरेको जनाएको छ । आम…

मतदानको तयारी धमाधम

 मंसिर ०२, २०७९

बागलुङ, मङ्सिर २ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार…

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख…

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष…

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

 मंसिर ०२, २०७९

गोरखा, मङ्सिर २ : प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको…

काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन…

आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया

 मंसिर ०२, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन…