स्थानीय चुनाव २०७९

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ मतदाता

 मंसिर ०३, २०७९

मनाङ, मङ्सिर ३ : हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय…

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका…

मापसे गर्ने मतदान अधिकृत हटाइए

 मंसिर ०३, २०७९

मध्यबिन्दु, मङ्सिर ३ : पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा…

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब…

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा

 मंसिर ०३, २०७९

भरतपुर, मङ्सिर ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन…

‘मतगणना सरल र सहज हुने’

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ । स्थानीय तहको निर्वाचनको…

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि…

सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह

 मंसिर ०३, २०७९

विराटनगर, मङ्सिर ३ : मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन अनुरोध गर्नुभएको छ । निर्वाचन तयारी सम्बन्धमा नेपाल पत्रकार…

भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

 मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी…

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

 मंसिर ०३, २०७९

दाङ, मङ्सिर ३ : भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५…