स्थानीय चुनाव २०७९
दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा
सुरुङ्गा (झापा), मङ्सिर ७ : विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन…
तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता
ललितपुर, मङ्सिर ७ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले…
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी
काठमाडौँ, मङ्सिर ७ : काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात…
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी
डडेल्धुरा, मङ्सिर ७ : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो…
काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार…
मेरो विजय भनेकै लोकतन्त्रको विजय हो : नेता सिंह
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य…
काठमाडौं ८ (क) मा हाम्राे नेपाली पार्टीका बज्राचार्य निर्वाचित
काठमाडौँ, मंसिर ६ : प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ ।…
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी
काठमाडौँ, मङ्सिर ६ : काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ…
अर्घाखाँचीमा टोपबहादुर भुसाल भन्दा २१ सय मतले अगाडि
अर्घाखाँची, मङ्सिर ६ : प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित…
१३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि
काठमाडौं, मङ्सिर ६ : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी…
लोकप्रिय
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
बैशाख ०९, २०८२