स्थानीय चुनाव २०७९
कांग्रेसबाट उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित
नवलपुर, मङ्सिर ९ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार…
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी
दोधारा चाँदनी, मङ्सिर ९ : कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार…
कोमल वलीलाई हराउँदै दाङ-३ मा कांग्रेसका गिरी निर्वाचित
घोराही, मङ्सिर ९ : दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी…
बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी
बर्दिया, मङ्सिर ९ : बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको…
पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादी केन्द्रका किराँती विजयी
टक्सार (भोजपुर), मङ्सिर ९ : भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले…
कपिलवस्तु–१ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित
कपिलवस्तु (बुद्धभूमि), मङ्सिर ८ : कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार…
जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद
कञ्चनपुर, मङ्सिर ८ : कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा…
डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी
कर्णाली, मङ्सिर ८ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढा ११ हजार दुई सय २५ मत…
अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान
काठमाडौँ, मङ्सिर ८ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले…
निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?
काठमाडौँ, मङ्सिर ८ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
बैशाख ०८, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही
बैशाख ०८, २०८२