स्थानीय चुनाव २०७९

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै…

‘आरोप–प्रत्यारोप छोडेर संसद्लाई प्रभावकारी बनाऔँ’

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : प्रतिनिधिसभाको आजको बैठकमा दलिय आधारमा बोल्नेक्रममा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच अनावश्यक आरोप–प्रत्यारोप गर्न छोडेर संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै, संसद्मा दर्ता…

सबैले विधिको शासन मान्नुपर्छ : राप्रपा प्रमुख सचेतक शाही

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताउनुभएको छ । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उहाँले…

राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताउनुभएको छ । सांसद यादवले मुलुकले राजनीतिक…

प्रतिनिधिसभा बैठक सुरु

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार…

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित

 माघ २८, २०८१

काठमाडौँ, माघ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । उपप्रधान…

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।…

गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र…

प्रतिनिधिसभा बैठक : अध्यादेशको पक्ष र विपक्षमा सांसद

 माघ २७, २०८१

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा आफ्नो धारणा राख्नुभएको छ । बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले अध्यादेशको समर्थन…