स्थानीय चुनाव २०७९
‘नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ’
काठमाडौँ, २८ जेठ : सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको…
सांसदहरु भन्नुहुन्छ, ‘बजेट सन्तुलित देखिएन’
काठमाडौँ, २८ जेठ : सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक…
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ, २८ जेठ : पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता…
संसद बैठक : अर्थमन्त्रीले जवाफ दिनुहुने
काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा…
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौँ, २६ जेठ : पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक…
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट
काठमाडौँ, २६ जेठ : सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठक आगामी आव २०८०/८१ को राजस्व र…
बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ : सांसद केसी
काठमाडौँ, २६ जेठ : सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उहाँले…
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
काठमाडौँ, २६ जेठ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ । बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका…
बजेट कार्यान्वयनमा सांसदको जोड
काठमाडौँ, २६ जेठ : सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व…
बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा
काठमाडौँ, २५ जेठ : प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । सभाको आजको बैठकमा सत्तापक्षका…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
बैशाख ०५, २०८२