स्थानीय चुनाव २०७९

सेनालाई कमजोर आँकलन गरिनुहुन्न : गौतम

 साउन ०४, २०८०

काठमाडौँ, ४ साउन : सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र…

तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

 साउन ०४, २०८०

काठमाडौँ, ४ साउन : सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी…

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

 असार ३१, २०८०

काठमाडौँ, ३१ असार : प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि…

मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित

 असार ३१, २०८०

काठमाडौँ, ३१ असार : प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा…

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग

 असार ३१, २०८०

काठमाडौँ, ३१ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा…

सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित

 असार २९, २०८०

काठमाडौँ, २९ असार : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा…

लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

 असार २९, २०८०

काठमाडौँ, २९ असार : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले देशभर पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद विश्वप्रकाश शर्माले लम्पी स्किन…

प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

 असार २९, २०८०

काठमाडौँ, २९ असार : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ । सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक,…

लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

 असार २९, २०८०

काठमाडौँ, २९ असार : सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । देशव्यापी रुपमा…

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदकाे माग

 असार २९, २०८०

काठमाडौँ, २९ असार : महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका…