स्थानीय चुनाव २०७९

प्रतिनिधिसभा बैठक सुरु, सुन तस्करीका सम्बन्धमा छानबिन आयोग गठन गरिने

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् खुलाउनेबारे दलहरुबीच आज सहमति भएसँगै बैठक अघि बढेको हो । प्रतिनिधिसभाको…

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र विशेष समयमा दलीय…

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न दलहरु सहमत

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा…

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

 भदौ ०३, २०८०

काठमाडौँ, ३ भदौ : आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको…

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा…

अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने

 साउन २९, २०८०

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै…

सांसद शर्मा पक्राउबारे संसदलाई जानकारी

 साउन २५, २०८०

काठमाडौँ २५ साउन : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा…

सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा : संसद् बैठक प्रभावित

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा  बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष…

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख…

राष्ट्रियसभा बैठक : ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा…