स्थानीय चुनाव २०७९

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा…

अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने

 साउन २९, २०८०

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै…

सांसद शर्मा पक्राउबारे संसदलाई जानकारी

 साउन २५, २०८०

काठमाडौँ २५ साउन : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा…

सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा : संसद् बैठक प्रभावित

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा  बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष…

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख…

राष्ट्रियसभा बैठक : ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा…

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

 साउन २४, २०८०

काठमाडौं, २४ साउन : प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको…

सदन अवरोधप्रति सांसदको एक स्वर

 साउन २३, २०८०

काठमाडौँ, २३ साउन : प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैले आआफ्ना असन्तुष्टि व्यक्त गर्न र…

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

 साउन २३, २०८०

काठमाडौं, २३ साउन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले…

राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : लामिछाने

 साउन २३, २०८०

काठमाडौँ, २३ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको…