स्थानीय चुनाव २०७९
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौँ, वैशाख ११ : स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा…
निर्वाचन आयोगलाई एमालेको अनुरोध
काठमाडौँ, वैशाख ११ :नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ । एमाले कार्यालय सचिव…
दोलखामा एमाले र राप्रपाले गराए मनोनयन दर्ता
चरीकोट, वैशाख ११ : वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ । सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका-९ मा…
नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने
काठमाडौँ, वैशाख ११ : ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको…
उम्मेदवारी दर्ता सुरु
काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको…
विराटनगरमा उम्मेदवारी दर्ता सुरु
मोरङ, वैशाख ११ : विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले…
ठूला दलका उम्मेदवार टुङ्गिएनन्, उम्मेदवारी दर्ता भोलि मात्रै
दमौली, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । आज र भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपनि ठूला राजनीतिक…
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौँ, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको…
राप्रपा पनि सत्ता गठबन्धनको चुनावी तालमेलमा
दमक, वैशाख ११ : राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश…
स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ
महोत्तरी, वैशाख ११ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२