स्थानीय चुनाव २०७९
वडा अध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी
सिमकोट, वैशाख १४ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट…
पाँच पालिका प्रमुखमा दोहोर्ययाएर मनोनयन
वालिङ, वैशाख १४ : आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख-अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ,…
म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी
गलेश्वर, वैशाख १४ : म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को…
दाङमा दुई हजार ४१२ जनाको मनोनयन
देउखुरी, वैशाख १४ : (प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले उम्मेदवारको अलमलका कारण नामावली प्रकाशनमा ढिलाइ भएको जनाएको छ । सोमबार नै नामावली प्रकाशन गर्नुपर्ने भए पनि प्रमुख राजनीतिक दलहरुले…
सङ्खुवासभामा एक हजार ११ को उम्मेदवारी
किमाथाङ्का, वैशाख १४ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा…
पाँच पालिका प्रमुखमा दोहोर्ययाएर मनोनयन
वालिङ, वैशाख १४ : आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ,…
रुपा गाउँपालिका अध्यक्षमा एक महिलासहित तीनको उम्मेदवारी
पोखरा, वैशाख १४ : स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिनुभएको छ । तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी…
स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गर्ने निर्णय
काठमाडौँ,वैशाख १४ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा अध्यक्षका…
लोकप्रिय
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
१५ घण्टा अगाडि
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१
भर्चुअल रियालिटीमा छाउपडी प्रथा
पुष १९, २०८१