स्थानीय चुनाव २०७९
पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी
चितवन, वैशाख २० : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी…
‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ मुख्य चुनावी एजेण्डा
कर्णाली, वैशाख २० : सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका । प्रदेशमा सबैभन्दा बढी मतदाता पनि यहीँ छन् । १६ वडा र ६७ हजार मतदाता रहेका वीरेन्द्रनगरमा निर्वाचन परिणाम…
निर्वाचन विशेष : फेरिँदै छ चुनाव प्रचार शैली
गलेश्वर, वैशाख २० : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै…
स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेण्डा
ललितपुर, वैशाख २० : गोदावरी नगरपालिकामा प्रमुखका उम्मेदवारले सडक, ढल, खेलमैदानलगायतका पूर्वाधार निर्माणलाई नै जोड दिएर नागरिकको घरदैलो गरिरहेका छन् । पाँच वर्ष पहिले नगरपालिका बने पनि यस नगरमा आवश्यक…
मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह
काठमाडौँ, वैशाख २० : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह…
चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश
काठमाडौँ, वैशाख २० : आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश…
मतदाता रिझाउन प्रतिबद्धता सार्वजनिक गर्दै चुनावका प्रत्यासी
सुदूरपश्चिम, वैशाख २० : स्थानीय तहको निर्वाचन आउन १० दिन बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रण गर्दै आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।…
नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता
राँझा, वैशाख २० : बाँकेको नरैनापुरमा पाँच वर्षअघि स्थानीय तह निर्वाचनमा राजनीतिक दलको पहिलो प्रतिबद्धता सडक र बिजुलीबत्ती थियो । तर परिस्थिति बदलिएसँगै अहिले दलको प्रतिबद्धता पनि फेरिएको छ ।…
स्थानीय तह निर्वाचन : ललितपुरमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता
ललितपुर, वैशाख २० : ललितपुरको छ स्थानीय तहमध्ये ठूलो र सबैको ध्यानकेन्द्रित ललितपुर महानगरपालिकाका प्रमुखका दुई प्रत्यासीको यतिखेर निकै चर्चा चलेको छ । उक्त महानगर क्षेत्रभित्र मात्र नभई आसपासकोसमेत ध्यान…
नमूना मतदानमै मत बदर !
दमौली, वैशाख २० : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना…
लोकप्रिय
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ०६, २०८१
सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता
मंसिर ०४, २०८१
वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो
मंसिर ०४, २०८१