स्थानीय चुनाव २०७९
स्थानीय निर्वाचन : दलहरू महिलाप्रति अनुदार भएको गुनासो
सप्तरी, वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा आठ महिलाले मात्र पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने मौका पाएका छन् । सात स्थानका लागि छुट्टछुट्टै दलले थोरै मात्र महिलाको…
निर्वाचन लक्षित सुरक्षा रणनीति तयार
गलेश्वर, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित…
दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो
फुङ्लिङ, वैशाख २५ : ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको…
खटिनुअघि नमूना मतदान
बलेवा,वैशाख २५ : धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड देखिन्थ्यो । भीडमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयवासी समेत थिए । तारबार लगाएर बीचमा केही सामग्रीसमेत…
नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’
काठमाडौँ, वैशाख २५ : नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले…
स्थानीय तह निर्वाचन : थोरै खुसी, धेरै अपेक्षा
बनेपा, वैशाख २५ : घरआँगनमै धारा छ, तर पानी आउँदैन, त्यसैले त्यही सुक्खा धारा हेर्दै खोलाबाट ओसारेको पानीले घरको काम चलाउनुपर्छ, यहाँका स्थानीय बासिन्दालाई । बेलाबखत आउने पानीको भर नभएपछि…
उम्मेदवारमाथि खुकुरी प्रहार
भोजपुर, वैशाख २५ : भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी…
बागी उम्मेदवारलाई कारवाही
खोटाङ, वैशाख २५ : नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना…
मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी
दमौली, वैशाख २५ : आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा खटाउने तयारी गरेको छ । उनीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाउने…
मृत्यु भएका मतदाताको नाम हटाइएन
तुलसीपुर, वैशाख २५ : दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२