स्थानीय चुनाव २०७९

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

 बैशाख २३, २०७९

देउखुरी, वैशाख २४ : स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ । यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक…

निर्वाचनको दिनका लागि सवारी आवागमनको मापदण्ड

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ । आयोगबाट…

समृद्धि र विकासका लागि कांग्रेस गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक

 बैशाख २३, २०७९

गण्डकी, वैशाख २३ : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा…

गठबन्धन वर्षौंसम्म आवश्यक छ : प्रधानमन्त्री

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई…

बाँकेमा एमाले कार्यकर्तालाई कारबाही

 बैशाख २३, २०७९

नेपालगञ्ज, वैशाख २३ : नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी…

गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो : अध्यक्ष केसी

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित…

चुनावमा राम्रा छानेर मात्र भोट हाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

 बैशाख २३, २०७९

बनेपा, वैशाख  २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार…

मतदान अधिकृतलाई तालिम सुरु

 बैशाख २३, २०७९

नेपालगञ्ज, वैशाख २३ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम सुरु गरिएको छ । जिल्लामा १३६ मतदानस्थल र…

मतदाताका घरदैलोमा उम्मेदवार

 बैशाख २३, २०७९

वीरगञ्ज, वैशाख २३ : विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका…

निर्वाचनमा विना अनुमतिपत्र यातायात चलाउन प्रतिबन्ध

 बैशाख २३, २०७९

काठमाडौं, वैशाख २३ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ । आयोगबाट यही…