स्थानीय चुनाव २०७९

रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी

 बैशाख २९, २०७९

रसुवा, वैशाख २९ : स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ । जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो । मतदान सम्पन्न…

३२ महिलालाई मतदान अधिकृतको जिम्मा

 बैशाख २९, २०७९

दमौली, वैशाख २९ : भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी…

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट…

धनुषामा निर्वाचन तयारी पूरा

 बैशाख २९, २०७९

धनुषा, वैशाख २९ : भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री…

मौन अवधिका लागि अनुगमन प्रभावकारी

 बैशाख २९, २०७९

गण्डकी, वैशाख २९ : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै…

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

 बैशाख २९, २०७९

कञ्चनपुर, वैशाख २९ : कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट…

कालीकोटमा ५९५ कर्मचारी खटिए

 बैशाख २९, २०७९

मान्म, वैशाख २९ : भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन्…

बाग्लुङमा मतगणनास्थलको तयारी पूरा

 बैशाख २९, २०७९

गलकोट, वैशाख २९ : बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण…

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

 बैशाख २९, २०७९

पर्वत, वैशाख २९ : पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् । जिल्लाका…

कैलाली निर्वाचन तयारी पूरा

 बैशाख २९, २०७९

टीकापुर, वैशाख २९ : कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका…