स्थानीय चुनाव २०७९

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

 बैशाख ३१, २०७९

रोल्पा, वैशाख ३१ : रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका…

सिमकोट गाउँपालिकाको मतगणना सुरु

 बैशाख ३१, २०७९

सिमकोट, वैशाख ३१ : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका…

चन्द्रागिरिमा एमालेको अग्रता

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार…

शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

 बैशाख ३१, २०७९

दमौली, वैशाख ३१ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार…

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

 बैशाख ३१, २०७९

राँझा, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना…

धादिङमा मतगणना, गल्छीको विवरण आउन सुरु

 बैशाख ३१, २०७९

धादिङ, वैशाख ३१ : धादिङमा गजुरी बाहेक सबै पालिकामा मतगणना सुरु भएको छ । नेकपा (एमाले) र गठबन्धनबीच प्रतिस्पर्दा रहेको स्थिानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान गरेका थिए । धादिङको धुनिबेसी…

तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार…

विराटनगर महानगरमा प्रमुख पदमा कोइरालाको अग्रता

 बैशाख ३१, २०७९

मोरङ, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । साँझ ५ बजेसम्म गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले महानगर…

बैतडीको शिवनाथ १ मा काँग्रेस र सुर्नया १ मा एमाले निर्वाचित

 बैशाख ३१, २०७९

महेन्द्रनगर, वैशाख ३१ : बैतडीमा दुई स्थानीय तहका दुई वडाको नतिजा सार्वजनिक भएको छ । शिवनाथ गाउँपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका बलदेव सिंह चाड प्यानल सहित विजयी भएका छन् ।…

भीमदत्तमा दुई सय मत गणना हुँदा काँग्रेसलाई तेब्बर मतको अग्रता

 बैशाख ३१, २०७९

महेन्द्रनगर, वैशाख ३१ : भीमदत्त नगरपालिकामा २ सय मत गणना हँुदा काँग्रेसले अग्रता लिएको छ । मेयरमा काँग्रेसले ९५, एमाले ३१, समाजवादी २८ र राप्रपाले १९ मत पाएका छन् ।…