स्थानीय चुनाव २०७९

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

 बैशाख ३१, २०७९

कञ्चनपुर, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना…

तनहुँमा मतगणना सुरु

 बैशाख ३१, २०७९

दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको…

गोकर्णेश्वरमा मतगणना सुरु

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले…

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

 बैशाख ३१, २०७९

गण्डकी, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७:३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका…

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

 बैशाख ३१, २०७९

त्रिशूली, वैशाख ३१ : नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को…

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

 बैशाख ३१, २०७९

मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती…

जब थाह नदिई अर्काले भोट हालिदिए…

 बैशाख ३१, २०७९

काठमाडौं, बैशाख ३१ : घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न…

मतदानका दिन १८ सञ्चारमाध्यमलाई आचारसंहिता अनुसारको कारबाही

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन…

मनाङबाट सुरु भयो मतगणना

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो । जिल्लामा चार गाउँपालिका…

डोकोबाटै भोट दिएर अस्ताए खड्का

 बैशाख ३०, २०७९

जाजरकोट, वैशाख ३० : जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर…