स्थानीय चुनाव २०७९
भरतपुर महानगर–१मा गठबन्धन विजयी
चितवन, जेठ १ : भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम…
डाक्नेश्वरी २ मा पुनःमतदान
सप्तरी, जेठ १ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका…
सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी
भक्तपुर, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त…
वीरेन्द्रनगरमा कांगे्रसको अग्रता
कर्णाली, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांगे्रसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले…
सरावल गाउँपालिकामा एमाले अगाडि, वडा नं ७ मा माओवादी विजयी
परासी, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका…
जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि
खलङ्गा, जेठ १ : जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले…
तनहुँमा मतगणना जारी : गठबन्धन तथा एमालेको अग्रता
दमौली, स्थानीय १ जेठ : तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन्…
कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता
ललितपुर, जेठ १ : कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ । तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा ९माओवादी केन्द्र०का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गर्नुभएको…
रामपुरमा कांग्रेसको अग्रता
रामपुर (पाल्पा), जेठ १ : पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ । वडा नं १, २…
ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी
गलकोट, जेठ १ : बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी हुनुभएको छ । उहाँले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
बैशाख ०८, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही
बैशाख ०८, २०८२