स्थानीय चुनाव २०७९

कृष्णपुरको मेयरमा एमाले २५ मतले अगाडि, उपमेयरमा ११३ मतले कांग्रेस अगाडि

 जेठ ०१, २०७९

कञ्चनपुर, जेठ १ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच कडा टक्कर भइरहेको छ । बेलुकी ९ बजेसम्म जम्मा ३३९५ मतगणना हुँदा एमालेका नगर प्रमुखका उम्मेदबारले ११८६ प्राप्त…

बूढीगङ्गा नगरपालिकाको मतदान प्रक्रिया रद्दबारे छानबिन

 जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी…

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

 जेठ ०१, २०७९

उदयपुर, जेठ १ : उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिनुभएको छ । आइतबार मुख्य निर्वाचन…

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

 जेठ ०१, २०७९

उदयपुर, जेठ १ : उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका…

हेटौँडा उपमहानगरपालिकाको मतगणनाको ताजा स्थिति

 जेठ ०१, २०७९

मकवानपुर, जेठ १ : हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका दीपकबहादुर…

सात मतदान केन्द्रमा मतदान सम्पन्न

 जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका…

आर्थिक सहयोग नपाएपछि घटे निर्वाचन पर्यवेक्षक

 जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : “पर्यवेक्षकहरुले मतदाताको विश्वास जित्न सबैसँग मिजासिलो भएर आदर सम्मान गर्न आवश्यक छ । यस पटकका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक नभएकाले राष्ट्रिय र स्थानीय पर्यवेक्षकले इमान्दारीपूर्वक विश्वास जितेर…

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ०१, २०७९

खोटाङ, जेठ १ : जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा…

स्थगित भएको निर्वाचन सुनिपीपलमा कडा सुरक्षाबीच सुरु

 जेठ ०१, २०७९

बझाङ, जेठ १ : बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । शुक्रबार उक्त मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि स्थगित…

रम्भामा मतगणना स्थगित

 जेठ ०१, २०७९

रामपुर (पाल्पा), जेठ १ : पाल्पाको रम्भा गाउँपालिकामा मत गणना स्थगित भएको छ । पाँच दलीय सत्ता गठबन्धन दलहरुले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । गठबन्धन…