स्थानीय चुनाव २०७९

पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक

 जेठ ०२, २०७९

पर्वत, जेठ २ : पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिबारदेखि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो । जिल्लामा हालसम्म २४…

माछापुच्छेमा कांग्रेसका गुरुङ विजयी

 जेठ ०२, २०७९

कास्की, जेठ २ : गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार…

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ०२, २०७९

पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर…

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन-कनु वडामा क-कसले मारे बाजी !

 जेठ ०२, २०७९

दमौली, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ…

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

 जेठ ०२, २०७९

ताप्लेजुङ, जेठ २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।…

रघुगङ्गामा कांग्रेस विजयी

 जेठ ०२, २०७९

म्याग्दी, जेठ २ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र…

सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

 जेठ ०१, २०७९

किमाथाङ्का, जेठ १ : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।…

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

 जेठ ०१, २०७९

रामपुर, पाल्पा, जेठ १ : पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना…

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

 जेठ ०१, २०७९

म्याग्दी, जेठ १ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु…

विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि

 जेठ ०१, २०७९

मोरङ, जेठ १ : विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी…