स्थानीय चुनाव २०७९
अपेक्षाकृत नतिजा ल्याउन नसक्दा दुःख व्यक्त
काठमाडौँ, जेठ २ : विवेकशील साझा पार्र्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ । पार्र्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा…
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी
खलङ्गा, जेठ २ : जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा…
उम्मेदवारको दुर्घटनामा मृत्यु
धादिङ, जेठ २ : धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको…
हालसम्म १३० पालिकाको मतपरिणाम सार्वजनिक
काठमाडौँ, जेठ २ : स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र…
कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी
ललितपुर, जेठ २ : कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर…
बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…
–रमेश लम्साल, काठमाडौँ, जेठ २ : स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय…
कालीकोटमा स्वतन्त्र उम्मेदवार विजयी
मान्म, जेठ २ : कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ । दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले…
माथागढीमा एमालेबाट पूर्वस्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी
रामपुर (पाल्पा), जेठ २ : पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित हुनुभएको छ । अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका…
स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी
वालिङ, जेठ २ : स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र…
१० मतान्तरले पालिका अध्यक्षमा विजयी
तम्घास, जेठ २ : गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
९ घण्टा अगाडि
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२