स्थानीय चुनाव २०७९
महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी
ललितपुर, जेठ २ : ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा…
फेदीखोलामा एमाले बिजयी
वालिङ, जेठ २ : स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्षमा…
पैयुँको अध्यक्षमा कांग्रेसका ठकुरी र उपाध्यक्षमा एमालेकी राना विजयी
पर्वत, जेठ २ : पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ । मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका…
सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी
किमाथाङ्का, जेठ २ : सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी हुनुभएको हो…
देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी
दमौली, जेठ २ : तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा…
रोल्पाको माडी गाउँपालिका अध्यक्षमा घर्तीमगर विजयी
रोल्पा, जेठ २ : रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार…
पालिका अध्यक्षमा लामा दोस्रो कार्यकालका लागि निर्वाचित
मुगु, जेठ २ : मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांगे्रसबाट अध्यक्षका उम्मेदवार छिरिङ्ग क्याप्ने लामा विजयी भएका छन् ।…
बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस
बैतडी, जेठ २ : जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी हुनुभएको हो । गएको स्थानीयतह…
टोखामा १४ हजार १८६ मत गणना, प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता
काठमाडौँ, जेठ २ : काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिनुभएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना…
कामपामा बालेन्द्रकै अग्रता कायम
काठमाडौँ, जेठ २ : काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६ हजार…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
११ घण्टा अगाडि
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२