स्थानीय चुनाव २०७९
बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता
काठमाडौँ, जेठ २ : बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका…
कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी
खलङ्गा, जेठ २ : जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी…
सिलिचोङको अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी
किमाथाङ्का, जेठ २ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ । मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र)…
गौमुलमा एमाले विजयी
मार्तडी, जेठ २ : जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको गौमुल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा(रोकाया) विजयी…
जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया
विराटनगर, जेठ २ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…
ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता
ललितपुर, जेठ २ : कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको…
म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस
दमौली, जेठ २ : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको छ ।…
कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता
काठमाडौँ, जेठ २ : कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाउनुभएको…
बागलुङको ४५ वडाको मतपरिणाम
गलकोट, जेठ २ : बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस,…
दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी
काठमाडौँ, जेठ २ : दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१