स्थानीय चुनाव २०७९

धनौजीमा कांग्रेसको जित

 जेठ ०३, २०७९

लहान, जेठ ३ : धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गर्नुभएको छ भने…

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिनुभएको छ । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई…

नेपालगञ्जमा कांग्रेस अगाडि

 जेठ ०३, २०७९

राँझा, जेठ ३ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी…

कञ्चनपुरमा तीन पालिकाको टुङ्गो

 जेठ ०३, २०७९

महेन्द्रनगर, जेठ ३ : कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक÷एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार…

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

 जेठ ०३, २०७९

रसुवा, जेठ ३ : नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले…

हरिहरपुरगढीमा गठबन्धनको जित

 जेठ ०३, २०७९

सिन्धुली, जेठ ३ : यहाँको हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका बज्रध्वज वाइबा निर्वाचित हुनुभएको छ । एक…

बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

 जेठ ०३, २०७९

तनहँु, जेठ ३ : बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं…

खनियाबासमा गठबन्धनबाट अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान

 जेठ ०३, २०७९

धादिङ, जेठ ३ : उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदखवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले एक हजार ६०९ मत प्राप्त…

जुम्लाको पातारासीमा कांग्रेस विजयी

 जेठ ०३, २०७९

खलङ्गा, जेठ ३ : जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हरिबहादुर बुढाले दुई हजार…

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

 जेठ ०३, २०७९

महोत्तरी, जेठ ३ : थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई-तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको…