स्थानीय चुनाव २०७९
माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
चितवन, जेठ ३ : माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभएकी ताराकुमारी काजी महतो विजयी हुनुभएको छ । महतोले नौ हजार ९०१ मत ल्याउनुभएको छ । उहाँले माओवादी केन्द्रका ऋषि काफ्लेले…
बडीमालिकामा एमालेका खड्का र थापा विजयी
बाजुरा (मार्तडी), जेठ ३ : जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी हुनुभएको…
सङ्खुवासभाको चैनपुरमा नेकपा एमाले विजयी
किमाथाङ्का, जेठ ३ : सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभएको हो ।…
भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै
चितवन, जेठ ३ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार…
डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय
डडेलधुरा, जेठ ३ : सातवटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार…
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
दमौली, जेठ ३ : तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी…
चौतारा नगरपालिकामा माओवादी केन्द्रका सापकोटा विजयी
सिन्धुपाल्चोक, जेठ ३ : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । उहाँका…
धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : दुईमा कांग्रेस, एमाले र जसपा एकरएकमा विजयी
जनकपुर, जेठ ३ : धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी…
काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै
काठमाडौं, जेठ ३ : काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका…
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै
वीरगञ्ज, जेठ ३ : मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ । जसअनुसार…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२