स्थानीय चुनाव २०७९

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि…

पोखरा महानगर : गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

 जेठ ०३, २०७९

गण्डकी, जेठ ३ : स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट…

मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

 जेठ ०३, २०७९

भादगाउँ, जेठ ३ : मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको नौवटा वडामध्ये हालसम्म छ वडाको मतगणना सकिएको छ । नगरको…

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ०३, २०७९

बाजुरा (मार्तडी), जेठ ३ : जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२…

निस्दीमा एमालेका थापा पुनः निर्वाचित

 जेठ ०३, २०७९

रामपुर (पाल्पा), जेठ ३ : पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी हुनुभएकोे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द…

धवलागिरिमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ०३, २०७९

म्याग्दी, जेठ ३ : म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए । गठबन्धनबाट…

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ०३, २०७९

सिन्धुली, जेठ ३ : घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका…

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७…

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम…

कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा काँग्रेसलाई

 जेठ ०३, २०७९

काठमाडौं, जेठ ३ : स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ । गत…